मुस्ताङमा कांग्रेस जित नजिक, ६३५ मतको अग्रता

५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायम राखेका छन् । थकालीले ३ हजार १५६ मत पाएका छन् । ५ हजार ८२० मत गन्दा थकालीका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत पाएका छन् । मुस्ताङमा ७ हजार २३० मत खसेको छ । अब १ … Continue reading मुस्ताङमा कांग्रेस जित नजिक, ६३५ मतको अग्रता